दफा १०
नियम बनाउने अधिकार

यो ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि समितिको सिफारिशमा नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।